मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अहिलेको सरकार ज्यादै लाचार : सिपी गजुरेल

शनिबार, २६ मङ्सिर २०७२, १५ : ५२
शनिबार, २६ मङ्सिर २०७२

इटहरी नेकपा–माओवादीका नेता सिपी गजुरेलले अहिलेको सरकार ज्यादै लाचार र जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् । आज सुनसरी जिल्लाको इटहरीस्थित पार्टीको क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार ज्यादै लाचार र जनताप्रति जवाफदेही नभएको आरोप लगाए ।

पार्टी प्रशिक्षणका लागि यहाँ आएका नेता गजुरेलले भारतले नेपाली जनतामाथि संयुक्त राष्ट्र सङ्घको बडापत्र तथा एउटा असल छिमेकीले गर्नै नसक्ने बेइमानीपूर्ण नाकाबन्दी गरेर शत्रु मुलुकको जस्तो व्यवहार गरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप