मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भूकम्पले घर भत्किएपछि चिसोका कारण कष्ट

आइतबार, २७ मङ्सिर २०७२, ११ : ३७
आइतबार, २७ मङ्सिर २०७२

रसुवा– भूकम्पले घर भत्किएपछि त्रिपाल र जस्ताको टहरामा अझै बसोबास गर्दै आएका हिमाली ग्रामीण बासिन्दालाई चिसोले असर पु¥याउन थालेको छ ।

स्याफ्रु गाविस–३ ठूलोस्याफ्रु निवासी ६३ वर्षीय धर्मगुरु तेम्बा लामाले स्याफ्रु, चन्दनबारी, ठूलोस्याफ्रु, ब्राबल, गर्दागाङ, वृद्धिम, खाम्जिङ, शेर्पागाउँ, टिमुरे खैदी, थुमन, चिलिमे, गोल्जुङ, गतलाङलगायत क्षेत्रका बासिन्दामध्ये बढी मात्रामा महिला र बालबालिकालाई न्यानोघरको निर्माण गराइदिन सरकारसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप