दिपिकाको बुझाईमा रणवीर संवेदनशिल
मुम्बाई —बलिउडका दुई चर्चित कलाकार दिपिका पादुकोण र रणवीर सिंह पछिल्लो समय प्रेम सम्बन्धमा छन् । तर उनीहरुले एकअर्काका विषयमा मुख खोलेका थिएनन् । यसैबीच दिपिकाले बाजिरावो मस्तानोमा एकसाथ अभिनय गरेका आफ्ना प्रेमी रणवीर वास्तविक जीवनमा भावनात्मक र संवेदनशिल रहेको बताएकी छिन् । चलचित्र बाजिराव मस्तानोको यूटिनले मुम्बईमा गरेको कार्यक्रममा उनले भनेकी छिन्, धेरैलाई मलाई तिमी रणवीरजस्तो साथि पाउने तिमी धेरै भाग्यमानी छौँ भन्छन् । उनी २४ अैँ घण्टा मनोरन्जन गर्ने प्रकृतिको रहेको बताउँछन् । तर, वास्तविक जीवनमा रणवीर पर्दामा जस्तो छैनन् । उनी निकै भावनात्मक र संवेदनशिल छन् । दिपिकाको अभिव्यक्तीपछि रणवीरले भने, म आफ्नो भित्रि यर्थाथ सबै सामू देखाउन सक्दिन किनकी मलाई लाज लाग्छ । बाजिराव मस्तानीलाई सन्जय लिला भन्सालीले निर्देशन गरेका हुन् । उनीहरुले चलचित्र खेल्नुअघि वास्तविक बाजिराव अर्थात् पेस्वा बाजिरावोलाई चिनेका थिए वा थिएनन भन्ने विषयमा रणवीरले भने, मैलेँ मुम्बईमा स्कुल पढ्दा ५ कक्षासम्म मराठी अनिवार्य विषय थियो । तर पेस्वा बाजिरावका सम्बन्धमा न मराठी विषयमा कुनै पढाई भयो न त इतिहासमा नै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण