मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काभ्रेमा जन्ती गएको ट्रक पल्टियो, ४ जना गम्भिर

सोमबार, २८ मङ्सिर २०७२, १४ : ०५
सोमबार, २८ मङ्सिर २०७२

काभ्रे - काभ्रेको तिमाल नारायनस्थानमा ट्रक पल्टीदाँ ४ जना गम्भिर घाइते भएको छन भने । २ दर्जन भन्दा बढी घाइते भएका छन् । नगरकोटबाट काभ्रेको तिमालस्थित नारायणस्थानमा जन्ती गएको ब २ ख २ १०७५ नम्बरको ट्रक पल्टिएको हो । दुर्घटनमा परि नरायसथानकी ४५ वर्षिय फूलमाया तामाङ नयाँ गाउँका आइते सि तामाङ, रिमा तामाङ, उत्तर बहादुर तामाङ र राजु तामाङ घम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप