अत्यधिक चिसोका कारण एकको मृत्यु
सोमबार, २८ मङ्सिर २०७२, १४ : ५१
गौशाला–अत्यधिक चिसोका कारण महोत्तरी सदरमुकाम जलेश्वरमा आज एक जनाको मृत्यु भएको छ ।
चिसोका कारण जलेश्वर नगरपालिका–३ बस्ने ६० वर्षीय सतन यादवको मृत्यु भएको परिवारजनले जनाएको छ । गएराति अबेरसम्म छिमेकीको भोजमा सामेल भएका यादवको शीतलहरले गर्दा मृत्यु भएको छोरा राजकिशोर यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण