सुष्मा कार्की र केवल भुजेल खोलाको किनारमा गएर पानीमा भिजेपछि (भिडियोसहित)
सोमबार, २८ मङ्सिर २०७२, १८ : ०४
काठमाडौं–शंकर अधिकारीले निर्देशन गरेको गीत ‘गोलीले लागेझैं नजरले हानिदेऊ’ को छायांकनमा पानीमा भिजेर अभिनय गरेकी सुष्मा कार्की कहिले भाग्थिन् त कहिले चिच्याउँथिन् । चिसो मौसममा पानीमा भिज्दै रोमान्स गर्न व्यस्त थिइन् भक्तपुरस्थित एक खोलामा नायिका कार्की ।
संचारकर्मी तथा गायक सुरज पौडेलको गीतमा भिजेर अभिनय गरेका हुन् केवल भुजेल र नायिका सुष्मा कार्कीले । भिडियोमा अर्जुन कार्कीको शब्द, टंक बुढाथोकीको एरेन्ज र संगीत गायक आफैंको छ । रामेश्वर हुमागाँइले खिचेको भिडियोलाई प्रदिप ज्ञवालीले कोरियोग्राफी गरेका छन् ।
अभिनय गरेको बेला उनीहरुलाई हेर्नेको भीड लागेको छ । दृश्यमा देखिएजस्तो रमाइलो गर्न भने सुष्माले यस्तो गरेकी भने होइनन् ।
यस्तो जाडोमा पानीमा भिज्दै अभिनय गर्दै हुनुहुन्छ नि भन्ने पत्रकारको जिज्ञासामा सुष्मा र केवलेयसरी दिए जवाफ :
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण