म्युजिक भिडियो सार्वजनिक
बुधबार, ०१ पुस २०७२, ०९ : ३५
दुबई – गायक स्वरुपराज आचार्यको नयाँ गीत ‘मैलेभन्दा धेरै माया गर्ने मान्छे तिम्लाई मिलोस्..मैले रोएनि तिम्रो आँसु कहिले नझरोस्’.... बोलको गीतको म्युजिक भिडियो दुबईबाट सार्वजनिक भएको छ ।
भिडियोमा यूएईमा कार्यरत नेपाली मोडलहरुले अभिनय गरेका छन् । नेपाली मोडलिङमा करिअर बनाउन खोजिरहेका आशीष पुरुष, नवमोडल निलम खड्का र सबिन गिरीको अभिनय भिडियोमा देख्न सकिन्छ । विपिन किरणको शब्द, महेश खड्काको संगीत रहेको गीतको भिडियोलाई विकल्प क्रिएसनका मुनालशिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण