मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिले जनकपुर भ्रमण गरेपछि सप्तरीमा प्रदर्शन

बुधबार, ०१ पुस २०७२, १६ : ११
बुधबार, ०१ पुस २०७२
सप्तरी – राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर भ्रमणका क्रममा सुरक्षाका नाममा प्रहरीले सर्वसाधारण तथा मोर्चाका कार्यकर्ता माथि दमन गरेको विरोधमा वुधवार सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ । मधेशी मोर्चा नगर तथा जिल्ला समितिको संयुक्त आयोजनामा ठाउँ ठाउँमा टायर वालेर प्रदर्शन गरीएको छ । सो क्रममा प्रदर्शनकारीले राष्ट्रपति विद्या भण्डारी तथा प्रधानमन्त्री केपी ओली विरुद्ध चर्को नारावाजी गरेका थिए । मोर्चाको प्रदर्शनले फाटफुट रुपमा खुलेका पसलहरु पनि वन्द भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप