मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीद्वारा वेवारिसे ग्यास सिलिन्डिर बरामद

बिहीबार, ०२ पुस २०७२, १३ : २८
बिहीबार, ०२ पुस २०७२
कपिलवस्तु–गस्तीमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा बरामद गरेको २० वटा ग्याँस सिलिण्डर आवश्यक कारवाहीको लागि बुधबार कृष्णनगर भंसार कार्यालयमा बुझाइएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट मंसिर २९ गते गस्तीमा खटिएको प्रहरी टोली टोली कृष्णनगर नगरपालिका–७ झन्डीनगर पुग्दा अपरिचित व्यक्तिले अबैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ २० वटा ग्याँस सिलिण्डर प्रहरीलाई टाढैबाट देख्नासाथ छाडेर भागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप