स्वाभिमान रोकाको अध्यक्षतामा युवा प्रतिष्ठान नेपाल गठन
बिहीबार, ०२ पुस २०७२, १४ : ४६
काठमाडौं– राष्ट्रिय स्वाभिमानको लागि भन्दै स्वाभिमान युवा प्रतिष्ठान नेपाल नामक संस्थाको गठन भएको छ ।मिलन शमशेर रोकाको अध्यक्षतामा १५ सदस्यीय स्वाभिमान युवा प्रतिष्ठान नेपाल गठन भएको हो ।
संस्थाले देशमा उत्पदित उपभोग्य स्रामाग्रि उत्पादन, जनचेतना प्रवर्दन गर्न युवाहरुलाई उत्प्रेरित गर्ने, पुराना धार्मिक क्षेत्र सुधार, संबर्धन, ब्यबस्थापनको लागि स्थानिय युवा संग मिलि विभिन्न कार्यक्रम गर्ने लक्ष्य लिएको छ । यस्तै धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने , सम्पूर्ण युवा वर्गको हकहित अधिकारको रक्षाको लागि पहल गर्ने, र युवाहरुको बौद्धिक,शारिरीक,नैतिक एवम् आत्मविश्वास विकासमा जोड दिने उद्देश्य समेत संस्थाको रहेको नवनिर्वाचित अध्यक्ष रोकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण