कमल थापाको प्रेस सल्लाहकारमा श्रेष्ठ नियुक्त
शुक्रबार, ०३ पुस २०७२, १० : ३८
काठमाडौँ, पुस ३ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको प्रेस सल्लाहकारमा मोहन श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठ राप्रपा नेपालका सहप्रवक्ता समेत हुन् । विसं २०५२ मा राप्रपाको राजनीतिमा आएका गोर्खाका श्रेष्ठ विसं २०६२ मा राप्रपा नेपाल जन्मिएसँगै सो पार्टीमा आवद्व छन् । यस्तै पार्टीको पहिलो महाधिवेशनपछि उनी सहप्रवक्तामा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण