आजदेखि सुरु भयो स्मार्ट कार्ड वितरण
शुक्रबार, ०३ पुस २०७२, १४ : २४
काठमाडौं– नयाँ निर्णयसँगै यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमति (स्मार्ट कार्ड) शुक्रबारबाट वितरण थालेको छ ।
पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बागमतीबाट वितरण थालिएको स्मार्ट कार्ड हाललाई नयाँ सवारी चालकलाई मात्र वितरण गरिनेछ । विभागका अनुसार पहिलो चरणमा एक लाख ६० हजार र दोस्रो चरणमा ४ लाख चालकलाई स्मार्टकार्ड वितरण हुनेछ ।
मंसिर महिनाको दोस्रो साताबाट नै स्मार्ट कार्ड वितरण गर्ने भनिए पनि प्राविधिक कारणले ढिलाई भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण