मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

यस्तो छ महानगरीय प्रहरीको आगामी कार्ययोजनाका प्राथमिकताहरु

शुक्रबार, ०३ पुस २०७२, १७ : २२
शुक्रबार, ०३ पुस २०७२

काठमाडौं उपत्यकाको सुरक्षा ब्यबस्था थप सुदृढ बनाउन एबम् महानगरीय प्रहरी कार्यालय मातहतका सम्पुर्ण प्रहरी कार्यालयबाट प्रदान गरिने प्रहरी सेवालाई समयानुकुल प्रभाबकारी बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रताप सिंह थापाले महानगरीय प्रहरीको आगामी कार्ययोजनाका प्राथमिकताहरुख सार्वजनिक गरेका छन् । यस्तो छ महानगरीय प्रहरीको आगामी कार्ययोजनाका प्राथमिकताहरु २०७२

 
  • 1 प्रभावकारी प्रहरी सेवाको प्रवाह
  • मुस्कान सहितको प्रहरी सेवाको कार्यान्वयनलाई निरन्तरता
  • प्रभावकारी सामुदायिक प्रहरी, P2H2 कार्यक्रम प्रभावकारी संचालन
  • नागरिक वडापत्रको अनिवार्य ब्यवस्था
  • नियमित रुपमा अनुगमन तथा सुपरीवेक्षण
  • CRV को प्रभावकारी परिचालन (५ मिनेटमा पुग्ने)
  • पिडित मैत्री प्रहरी सेवा
  • 2 प्रभावकारी अपराध अनुसन्धान र नियन्त्रण
  • अपराध अनुसन्धानको लागि दक्ष जनशक्ती उत्पादन
  • अपराध अनुसन्धानमा वैज्ञानिक प्रविधिको प्रयोग
  • SOCO तालिम प्राप्त अधिकृतलाई सम्बन्धित कार्यमै अनिवार्य परिचालन
  • Polygraph प्रविधिको अधिकतम उपयोग
  • पीडित मैत्री अनुसन्धान
  • CCTV प्रयोग
  • CAP अवधारणाको प्रभावकारी कार्यान्वयन
  • 3 सुशासन कायम गर्न प्रशासनिक सुधार
  • Staff  Resizing
  • नियमित अनुगमन
  • दण्ड र पुरस्कारको मापदण्ड
  • सुन्य सहनशिलता
  • पीडित/जनगुनासोको उजुरी प्राप्तीको सहज व्यवस्था
  • प्रभावकारी फैसला कार्यान्वयन
  • बिदा, सरुवा तथा बढुवामा पारदर्शिता
  • Professional Standard Team को प्रभावकारी परिचालन
 
  • 4 प्रविधिको अधिकतम उपयोग
  • CCTV को बिस्तारमा जोड
  • अभिलेखलाई Digitalization
  • Polygraph को अधिकतम उपयोग
  • Less Paper लाई थप प्रभावकारी बनाईने
  • Hamro Police" incident reporting mobile Apps लाई व्यापकता दिईने
  • उपत्यकाको प्रवेश द्वारहरुमा Vehicle X-ray Machine को लागी पहल
  • Biometric ADR प्रणालीको Follow up
 
  • 5 बैज्ञानिक रुपमा जनशक्ति परिचालन
  • Right Man In Right Place
  • परामर्श र उत्प्रेरणा
  • आवश्यकता अनुसार जनशक्ती परिचालन
  • प्रहरी परिचालनमा पारदर्शिता
  • अधिकार प्रत्यायोजन
  • On the job training
  • Briefing, Debriefing
  • 6 जनताको अपेक्षाको पहिचान र सम्बोधन
  • नागरिक र प्रहरी बिचको सु-सम्वन्ध
  • पिडितमैत्री प्रहरी सेवा
  • मुस्कान सहितको प्रहरी सेवामा थप सक्रियता
  • नागरिक सुनुवाई, अन्तर्क्रिया कार्यक्रमहरुको आयोजना
  • सभ्य र शिष्ट आचरण व्यवहार
 
  • 7 प्रभावकारी ट्राफिक ब्यवस्थापन
  • सवारी चापको अनुपातमा ट्राफिक प्रहरी परिचालन
  • ट्राफिक चेकजाँचमा बैज्ञानिक उपकरणको प्रयोग
  • Overhead Crossing Bridge विस्तारको लागि पहल
  • Zebra Crossing को वारेमा व्यापक जनचेतना
  • Traffic Light हरुको मर्मत तथा थप विस्तारको लागि पहल
  • छाडा चौपायाको उचित व्यवस्थापन
  • मा.प.से. चेकिङको प्रभावकारी निरन्तरता
  • मेट्रो ट्राफिक एफ.एम. बाट प्रभावकारी सुचना सम्प्रेषण
 
  • 8 विशिष्ट व्यक्ति एवं महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा प्रवन्ध
  • विशेष सुरक्षा योजना बनाई प्रहरी परिचालन
  • महत्वपूर्ण प्रतिष्‍ठानहरुको अभिलेख अद्यावधिक गरी पुनरावलोकन
  • विशिष्ट कार्यालयहरुको आधुनिक प्रबिधि युक्त सुरक्षा ब्यवस्था
     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप