सशस्त्रका कामु आईजीपी दूर्जकुमारलाई दर्ज्यानी चिन्ह प्रदान
आइतबार, ०५ पुस २०७२, ११ : ५१
काठमाडौं– सरकारद्वारा शुक्रबार सशस्त्र प्रहरीको कामु महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिएका दूर्जकुमार राईलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार गृहमन्त्रालयमा आयोजित कार्यक्रमका बीच गृहसचिव नारायणगोपाल मलेगुले उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सिफारिस अनुसार सरकारले शुक्रबार नै सशस्त्रका तत्कालीन महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गरेको थियो । २०६२ –०६३ सालको जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप लागेपनि सरकारले दूर्जकुमार राईलाई कायममुकायम आईजीपीको जिम्मेवारी सुम्पेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण