अपाङ्गता भएका बालबालिकालाई एक साताभित्र छात्रवृत्ति
आइतबार, ०५ पुस २०७२, १५ : १५
नेपालगन्ज– जिल्ला शिक्षा कार्यालय बाँकेले अपाङ्गता भएका बालबालिकालाई पहिलो चरणको छात्रवृत्ति एक साताभित्र वितरण गर्ने भएको छ ।
चालु आव २०७२–७३ का लागि शिक्षा कार्यालयले समाहित शिक्षा कार्यक्रमअन्तर्गत रु ४२ लाख ६९ हजार बजेट विनियोजन गरेको हो । अपाङ्गता भएका बालबालिकाको परिचयपत्रसहित छात्रवृत्तिका लागि गरिएको सिफारिसका आधारमा सम्बद्ध विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागिएको शिक्षा कार्यालयका योजना अधिकृत महेशदत्त देवकोटाले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण