संविधानबारे जनमत संग्रह गर्न माधव नेपालले गरे प्रस्ताव
सोमबार, ०६ पुस २०७२, १२ : ३२
रुपन्देही– नेकपा एमालेका नेता माधवकुमार नेपालले मधेसी मोर्चाले गरेको आन्दोलन चाँडो टुंगिनुपर्नेमा जोड दिएका छन् । संविधान र सीमांकनको विरोध गर्दै मोर्चाले आन्दोलन गरिरहँदा संविधानबारे जनमत संग्रह गर्न सकिने धारणा समेत राखेका छन् । सोमबार बुटलवमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले सीमांकनलाई थाती राखेर संविधानबारे जनमत संग्रह गर्न सकिने प्रस्ताव अघि सारेका हुन् । नेपालले मधेसमा जारी समस्यालाई टुंग्याउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहकार्य र मधेसी दलहरुसँग बिश्वास बढाउन आबश्यक रहेको समेत धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण