डडेल्धुराको साउखर्कमा जिप दुर्घटना हुँदा एकको मृत्यु
सोमबार, ०६ पुस २०७२, १४ : ०७
डडेल्धुरा-कैलालीको अत्तरियाबाट डडेल्धुरातर्फ आइरहेको ना.३ च.४७३५ नम्बरको जिप साउखर्कनजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिपमा चालकसहित पाँच जना थिए भन्ने यकिन भएको छैन भने घटनामा घाइते दुई जनालाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको र डडेल्धुराका प्रहरी नायब उपरीक्षक बिपिन कर्माचार्यले बताएको छ । घटनामा दुईजना सामान्य घाइते भएका छन् ।
अत्यधिक तुषारोका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण