जिपको ठक्करबाट गुल्मीमा एकको मृत्यु
सोमबार, ०६ पुस २०७२, १४ : ५६
गुल्मी-जिपको ठक्करबाट गुल्मीको दिगाममा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी दिगाम–८ निवासी ६२ वर्षीय रामलाल भण्डारी रहेका छन् ।
आज बिहान लु १ ज १२९६ नम्बरको जिपको ठक्करवाट घाइते बनेका भण्डारीको उपचारका क्रममा पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिने जिप चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण