नाका अवरोध कुनै आन्दोलन होइनः मन्त्री खरेल
सोमबार, ०६ पुस २०७२, १७ : ५०
दमक-कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले वार्तामा आउन नचाहने र नाका अवरोध गरेर आन्दोलन गर्नेको मागलाई सरकारले सम्बोधन नगर्ने बताएका छन् ।
दमकमा आज ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनता कै माझमा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाका अवरोध कुनै आन्दोलन नभई जनतालाई सास्ती दिने काम मात्र हो भने ।
सरकार अहिले अन्य देशसँगको नाका खोल्न र व्यापारिक सम्झौता गर्न अघि बढेको बताउँदै उहाँले भारतसँगको सम्बन्ध पहिलाको जस्तै सुमधुर रहेको र यसलाई अझै राम्रो बनाउन आपूmहरू लागिपरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण