दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का
बुधबार, ०८ पुस २०७२, १४ : ५४
काठमाडौं - दोलखा केन्द्रविन्दु भएर बुधबार बिहान परकम्प गएको छ । बिहान ८ बजेर ५९ मिनेट जाँदा ४.१ रेक्टर स्केलको परकम्प गएको हो ।
परकम्पको केन्द्रविन्दु घोर्थली र सिंगटीको बीचमा परेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४ सय १८ पटक परकम्प गइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण