सुबिसुको ‘नयाँ ग्राहक सेवा केन्द्र’ स्थापना
बिहीबार, ०९ पुस २०७२, १३ : ०९
काठमाडौं–नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा.लि.ले नयां ग्राहक सेवा केन्द आफ्नो मुख्य कार्यलय बालुवाटार नजिकै स्थापना गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिक्रित , बिनय मोहन साउदले सो ग्राहक सेवा केन्द्रकोे उद्घाटन गरे ।
यस अत्याधुनिक सेवा केन्द«बाट कम्पनीले ग्रहाकबर्गहरुलाई आफ्ना सेवा सम्बन्धि सम्पुर्ण जानकारी, सेवाहरुको विक्रि तथा वितरण, रकम भुक्तानी सेवा, एवमं सेवा खरीद पश्चात आफ्टर सेल्स सपोर्ट लगायतका सम्मपूर्ण सेवा र सुविधाहरु दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण