परीक्षाफल प्रकाशित
बिहीबार, ०९ पुस २०७२, १७ : ४५
काठमाडौँ, पुस ९–त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातक तह एलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण