दुर्घटनामा परी बालिकाको मृत्यु
शनिबार, २५ पुस २०७२, १० : ३५
परासी– नवलपरासीको बन्जरिया–९ मा भएको सवारी दुर्घटनामा परी एक बालिकाको मृत्युभएको छ ।
लु२त ५१३२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका जीवन परियारको २ वर्षीया छोरी इन्दिराको मृत्युभएको हो ।
शुक्रबार साँझ ट्याक्टरको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको लागि भैरहवातर्फ लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण