रोचक : लुगा धुनेदेखि आइरन गर्ने कुकुर (फोटोफिचर)
शनिबार, २५ पुस २०७२, १८ : २३
लण्डन –फोटोग्राफर एलिस भ्यान क्यापनले आफ्नो ३ वर्षीय कुकुरलाई मोडल बनाएर खण्डहर बनिसकेको स्थानहरुको फोटोसुट गरेकी छिन् । फोटोमा एलिसले आफ्नो कुकुरलाई मानिसजस्तै पोज दिन लगाएकी छिन् । उनको तस्विरमा कपडामा आइरन लगाउनेदेखि प्लेन चलाउनेसम्मको पोज दिन लगाएकी छिन् । तस्विर हेर्दा कुुकुरले साँच्चै आफै ने काम गर्न लागेको जस्तो देखिन्छ ।
‘मैले केवल उसलाई कहाँ कसरी बस्ने भनेर सिकाए । अनुहारको भाव भने उ आफैले दिन्थ्यो । केही तस्विरमा ऊ हाँसेको पनि देख्न सक्नुहुन्छ,’ एलिसले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण