राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्ने
सोमबार, ०२ माघ २०७९, ११ : ३३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गर्ने भएको छ । सरकारले सोमबार सार्वजनिक बिदा दिएसँगै केन्द्रीय बैंकले ट्रेजरीको मंगलबार नै बोलकबोल गरेर सोही दिन बिक्री गर्ने भएको हो ।
बैंकका अनुसार दिउँसो २ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय सीमा भित्र तोकिएको रकमका लागि आवेदन दिन सक्नेछन् । यद्यपि, उक्त ट्रेजरी राष्ट्र बैंकले नवीकरण गर्न लागेको हो ।
५ अर्ब २० करोड रुपैयाँको ट्रेजरीको पुनः ९१ दिनको नवीकरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण