शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण हुन्छ : सीडीओ मिश्र

आइतबार, १५ माघ २०७९, १८ : ५६
आइतबार, १५ माघ २०७९

रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रले जिल्लामा शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण गरिने बताएका छन् ।

आइतबार पत्रकारसँग उनले जिल्ला प्रशासन कार्यालय रौतहट टाइमकार्ड लागुगर्ने बताए ।

प्रशासनमा टाइमकार्ड लागुभएपछि सेवाग्राहीलाई सर्वसुलभ सेवा उपलब्ध हुने बताए ।

यस्तै उनले प्रहरी ,सशस्त्र प्रहरीसँग समन्वय गरी तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता जनाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप