शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

सोमबार, १६ माघ २०७९, ११ : ०७
सोमबार, १६ माघ २०७९

काठमाडौँ । अमेरिकाकाको विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आइतबार साँझ नेपाल आइपुगेकी नुल्याण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयले दुईजनाबीच दुई पक्षीय साझेदारीका विभिन्न विषय तथा आपसी हितका विषयमा छलफल भएको जानकारी दिएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

nuland prachanda (1)nuland prachanda (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप