शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो

सोमबार, १६ माघ २०७९, ११ : २२
सोमबार, १६ माघ २०७९

काठमाडौँ  । प्रि–ओपन सेसनमा सोमबार सेयर बजार घटेको छ । यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागी २१६६.३१ विन्दुमा आएको छ । यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिद बिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ । 
यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ । २ कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप