मधेस प्रदेशका न्यायधिवक्तामा ठाकुर
सोमबार, १६ माघ २०७९, १४ : ५९

जनकपुरधाम । मधेश प्रदेशको न्याधिवक्तामा वीरेन्द्रकुमार ठाकुर नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा ठाकुरलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेको छ । मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने न्याधिवक्ता ठाकुरलाई आइतबार नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालय जनकपुरधामद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश प्रमुख मिश्रले नियुक्त गरेका महान्यायधिवक्ता ठाकुरले उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश गुणराज ढुंगेल समक्ष पद तथा गोपनियताको शपथ लिएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु
-
सङ्घीय निजामती सेवा ऐनको विधेयक छिट्टै संसद्मा दर्ता गर्दैछौँ : मन्त्री मोदी
-
आप सांसदसँग विवाह गर्दै परिणीति ?
-
प्रधानमन्त्रीलाई बालेनको आग्रह : पहिला हाम्रा नदीनाला जोगाऊँ, लिपुलेक पछि जोगाउँला
-
एकीकृत समाजवादीले भौतिक मन्त्रालय पाउने निश्चित
-
हिमाली उत्पादनको प्रशोधन र ब्रान्डिङमा चासो बढ्दै