मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक सुरु

सोमबार, १६ माघ २०७९, १५ : ४१
सोमबार, १६ माघ २०७९

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक दिउँसो चार बजे बस्नेगरी बोलाइएकोमा केही समय ढिला गरी सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त बैठकमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका बारेमा समेत छलफल हुने बुझिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप