शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी पदाधिकारी बैठक सुरु

मङ्गलबार, १७ माघ २०७९, १२ : ४०
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । 

प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा व्यस्त भएकाले डेढ घण्टा ढिला गरी पदाधिकारी बैठक सुरु भएको हो  ।

बैठकमा आगामी संगठनिक योजना, कार्य विभाजन र गृह मन्त्रीका विषयमा समेत छलफल हुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप