मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा विमानस्थल : यस्तो छ भन्सार सीमाना

शनिबार, २१ माघ २०७९, १४ : १२
शनिबार, २१ माघ २०७९

पोखरा ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विन्दु तोकिएको छ । संघ सरकारको अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विमानस्थलको भन्सार क्षेत्र तोकेको हो । 

यी हुन् पोखरा महानगरपालिका वडा नम्बर १४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ओगटेका क्षेत्र : 

१.पूर्वमा विजयपुर खोला र सो खोलामा अवस्थित विजयपुर प्रथम जलविद्युत आयोजनासँग जोडिएको क्षेत्र 
२.पश्चिममा काजीपोखरी खहरे खोला र सो पारीको फलेपाटन भन्ने स्थानले सीमाना ।
३.उत्तरमा पृथ्वी राजमार्ग तथा हवेली मार्गसँग जोडिएको भूभाग भित्रको क्षेत्र
४.दक्षिणमा भेडी फार्म, राधाकृष्ण मन्दिर हुँदै रामेश्वरी माविसँग जोडिएको क्षेत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप