प्रि-ओपन सेसनमा नेप्से ०.५८ अंकले घट्यो
मंगलबार, २४ माघ २०७९, ११ : १७

काठमाडौंँ । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । यो सेसनमा नेप्से परिसुचक ०.५८ अंकले घटेर २१००.१२ विन्दुमा आएको छ ।
यससँगै ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६० हजार २७७ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।
यता, १३ उपसुचकहरु मध्ये माइक्रो फाइनान्समा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
-
नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई
-
बल्खु–कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?
-
बसन्त कुँवर : २८ वर्षसम्म ‘लो प्रोफाइल’मा काम गरेका आईजीपी
-
साताको सेयर बजार : नेप्से सूचक १८ अंकले माइनसमा, कारोबार ६ अर्ब पनि पुगेन
-
बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो