शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी चयन

बुधबार, २५ माघ २०७९, १२ : १४
बुधबार, २५ माघ २०७९

हेटौँडा । नेपाल प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी निर्वाचित भएकी छन् ।  बुधवार चितवनको सौरहामा सम्पन्न प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरेको हो । 

कार्यसमिति उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापा, महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल, कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप