बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

च्यासलमा एमाले सचिवालय बैठक : सुदूरपश्चिम प्रदेश सरकारलगायतका विषयमा छलफल

बिहीबार, २६ माघ २०७९, १५ : १७
बिहीबार, २६ माघ २०७९

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए । 

बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश सरकार लगायतका विषयमा छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप