प्रेम दिवसको छेको पारेर गीति एल्बम ‘समय’ सार्वजनिक
शनिबार, २८ माघ २०७९, १७ : ०५
काठमाडौँ । प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको गीत ‘समय’ सार्वजनिक गरिएको छ । पोखरेलकै शब्द, संगीत रहेको गीतमा कमल रानाको एरेञ्ज छ । प्राञ्जललाई गायनमा गायिका वेनिशा पौडेलले साथ दिएकी छन् । गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र गायक प्राञ्जलको अभिनय छ । भिडियोका निर्देशन गायक प्राञ्जलले नै निर्देशन गरेका हुन् ।
प्रेमीलाई प्रोपज गर्न तयार युवतीले अर्कै युवालाई प्रेम प्रपोज गरेपछि उत्पन्न समस्या भिडियोमा काको रुपमा देखाउन खोजिएको छ । योगेश शाक्यको छायांकन, सम्पादन रहेको भिडियो बुटवल, भैरहवा र लुम्बिनीका रमणीय स्थानमा छायाँकन भएको छ । ‘समय’ दर्शक श्रोताका लागि एउटा राम्रो गीत दिने उदेश्यले आफुले बनाएको गायक प्राञ्जलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण