लोकगायक रामशरणले गरे प्रेमीका रिशुसँग विवाह
बिहीबार, ०४ फागुन २०७९, २१ : ५३
काठमाडौंँ । लोकगायक रामशरण आले मगरले प्रेमीका रिशु गर्ताैलासँग विवाह गरेका छन् । बिहिबार गोदावरी मन्दिरमा सिमित आफन्त र साथीभाइको उपस्थितीमा दुबैले लगानगाँठो कसेका हुन् ।
शिवपुरी गाउँपालिका ५ नुवाकोटाका गायक मगर र थाहा नगरपालिका ७ की गर्ताैलाले करिब ४ वर्षको प्रेम सम्बन्ध विवाह मार्फत पूर्णता दिएका हुन् ।
गायक मगरको लोक तथा दोहोरी गीत ‘घैया मकै’, ‘बाँसको डोको’, ‘पीपल छायाँले’ लगायत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण