झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’ सार्वजनिक
मङ्गलबार, ०९ फागुन २०७९, १५ : ०६
काठमाडौँ । नेपाली पप रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
३ वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय ‘झिल्के एण्ड दि कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीइ नेटवर्कको प्रवर्द्धन छ । गीतमा स्टिभ देवानको स्वर छ ।
प्रनब केसी र सुभेच्क्षा पौडेलको अभिनय रहेको सङ्गम राईको छायांकन रहेको भिडियोमा प्रनभ केसीको सम्पादन छ ।
गीत ‘झिल्के फायर इपी’ एल्बममा संग्रहित छ । गीतमा नौलो संगीत, सरल शब्द र मुखमा झुण्डिने लय राखिएको छ । ‘झिल्के एण्ड दि कम्पनी’ का गीतहरु युट्युब, स्पोटीफाइ, एप्पल म्यूजिकजस्तै सबै स्ट्रिम प्लेटफर्ममा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण