निर्मलको ‘पागल’ मा रोमान्टिक अवतारमा सुरज र सुस्मिता
बुधबार, १० फागुन २०७९, १२ : ५८
काठमाडौँ । गायक निर्मल दाहालले ‘पागल’ बोलमा नयाँ गीत ल्याएक छन् । धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ । गीतको भिडियोमा सुरज श्रेष्ठ, सुस्मिता केसी, सुशान्त महर्जन, सेमाङ बोस लगायतको अभिनय देख्न सकिन्छ । अमेरिकाको विभिन्न आकर्षक लोकेसनमा छायांकन भएको भिडियो सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।
रविन विक्रम कार्की र पेम्बा मोक्तानको छाँयाकन, लोकेन्द्र सुब्बाको सम्पादन रहेको भिडियो गायक दाहालकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गायक दाहालका यस अगाडि ‘जब घाम ढल्छ’ र ‘अचेल’ बोलका गीतले चर्चा पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण