भिडियो निर्देशक कार्कीले प्रेमिका पाण्डेसँग कसे लगनगाँठो
बिहीबार, ११ फागुन २०७९, १३ : १८
काठमाडौंँ । मोडल तथा म्युजिक भिडियो निर्देशक प्रहिल कार्की विवाह बन्धनमा बाँधिएका छन् । कार्कीले प्रेमका भावना पाण्डेसँग लगनगाँठो कसेका हुन् ।
झापा भद्रपुरका कार्कीले चितवनकी प्रेमिका पाण्डेसँगको केही बर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । करिब २ सय बढी म्युजिक भिडियो निर्देशन गरेका कार्कीको विवाहमा अभिनेता पुष्प खड्का, अभिनेत्री एलिजा गौतम लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण