‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ मा भागिरथ र गीताको रोमान्स
शुक्रबार, १२ फागुन २०७९, १३ : ०१
काठमाडौँ । गीत संगीतको क्षेत्रमा राम्रो श्रृजना पस्किँदै आएका गायक भागिरथ चलाउनेको नयाँ गीत अर्काे ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक भएको छ । भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गीतमा एरेन्ज कृष्ण विक ‘भान्जा’ को रहेको छ ।
गीतको भिडियोमा गायक भागिरथ र मोडेल गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा स्कुले प्रेम देखाउन खोजिएको छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।
भागिरका यस अगाडि ‘थोपडाले धोका दियो बरिलै’, ‘फलाम पिटे तरवार’, ‘झमझम झुम्कना’, ‘रात हेर्दै टोलाउँछु’ लगायत गीतहरु चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण