चितवन-२ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भए १८ दल
मंगलबार, १६ फागुन २०७९, १७ : २१

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा भाग लिनका लागि हालसम्म दर्ता भएका दलहरु निम्न अनुसार छन्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् चीन र नेपालबिच भएका द्विपक्षीय सम्झौताहरू (सूची)
-
आज मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै
-
बङ्गलादेशमा डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या नौ सयभन्दा बढी पुग्यो
-
वीरगञ्जमा धार्मिक सदभाव र्याली निकालिँदै
-
सर्लाहीमा आशिंकरुपमा कर्फ्यु हट्यो
-
अपर लोहोरे खोला र मनकामना इन्जिनियरिङको सेयर दोस्रो बजारमा कारोबार शुरु, कतिमा हुँदैछ किनबेच?