निर्वाचन
चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता
मंगलबार, १६ फागुन २०७९, १८ : १३

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।
फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा भाग लिनका लागि हालसम्म दर्ता भएका दलहरु निम्न अनुसार छन् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो
-
अख्तियारको धरापमा उच्च पदस्थ
-
अधिकार क्षेत्र बाहिर गई बिरामीको उपचार गर्ने दुई मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना
-
रेस्टुरेन्टको आवरणमा ठगी धन्दा : सुरुचीविरुद्ध पूर्व सेना–प्रहरीले दिए उजुरी
-
सोल्टी होटलमा पूर्वराजपरिवारको १९ अर्बको सम्पत्ति
-
एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत