‘तिमी मेरो’ मा सुचिन्दा र सन्जिवको अभिनय
आइतबार, २१ फागुन २०७९, १७ : ४३
काठमाडौंँ । गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र अमन प्रधानको संगीत रहेको गीत वेष्टन पप जनरामा तयार गरिएको छ ।
गीतको भिडियोमा गायिका सुचिन्दा र गायक सन्जिबकै अभिनय छ । भिडियोमा पछिल्लो समय मुलुकबाट युवा विदेशिने ट्रेन्ड र विदेशिएका प्रेमीलाई कुर्ने प्रेमीको रोमान्टिक र संयोगान्त सन्देश देखाइएको छ ।
भावसागर इन्टरटेन्टमेन्टबाट सार्वजनिक भिडियो राजेश पुमा राईले निर्देशन गरेका हन् । भिडियोमा उत्सब दाहालको क्यामेरा, विकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण