म्युजिक भिडियो निर्देशक शानले मोडल सुशीलासँग कसे लगनगाँठो
आइतबार, २१ फागुन २०७९, १८ : ३०
काठमाडौँ । म्युजिक भिडियो निर्देशक शान थापा र मोडल सुशीला थापा विवाह बन्धनमा बाँधिएका छन् । शान र सुशीलाले आइतबार लगनगाँठो कसेका हुन् ।
विगत दुई वर्षदेखिको प्रेम सम्बन्धलाई दुईले दाम्पत्य जीवनमा परिणत गरेका हुन् । उनीहरूको विवाहमा परिवारका केही सदस्य र सीमित साथीभाइको उपस्थिति रहेको थियो ।
शान म्युजिक भिडियो व्यस्त निर्देशक हुन्, भने सुशीलाले पनि थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् । सुशीलाले शानकै निर्देशक रहेको केही म्युजिक भिडियो समेत अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण