लोक गायिका भुमिकाले कसिन् लगनगाँठो
सोमबार, २२ फागुन २०७९, ११ : ५४
काठमाडौँ । चर्चित लोक गायिका भुमिका गिरी विवाह बन्धनमा बाँधिएकी छन् । सल्यानका हिजन बिष्टसँग उनले सोमबार परम्परागत विवाह गरेकी हुन् । उनको विवाह समारोह अहिले सल्यानमा चलिरहेको छ । विवाहमा दुबै तर्फका सिमित आफन्त र साथीभाइ सहभागी छन् ।
भुमिका र हिजनले केही बर्षको प्रेमलाई पारिवारिक सहमतीमा विवाहमा परिणत गरेका हुन् । गायिका गिरीले विवाह अगाडि ब्याचलर पार्टी दिएकी थिइन् । सोही सिलसिलामा उनले पहिलो पटक आफ्नो विवाहको खुलासा गरेकी हुन् । गायिका गिरीको ‘देउरालीमा’, चोली मैलो भो’ लगायतका गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण