आईसीसी पुरुष विश्वकप लिग
नेपाललाई पहिलो झट्का
सोमबार, २२ फागुन २०७९, १२ : १७
काठमाडौँ । दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग २ अन्तरगत युएई विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । खेलको पाँचौँ ओभरमा आशिफ शेख ६ रन बनाएर आउट भएका हुन् ।
उनलाई जुनैद सिद्धिकीले आउट गरेका हुन् । नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस लिटिल कोशी’का लागि ५८ बालबालिका छनोट
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण