शुक्रबार काठमाडौँमा सांगीतिक प्रस्तुति दिँदै भारतीय गायक ओशो जैन
बिहीबार, २५ फागुन २०७९, १४ : २८
काठमाडौँ । भारतीय गायक तथा कवि ओशो जैनले काठमाडौँमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवापुस्ता माझ लोकप्रिय गायक तथा कवि जैनले आफ्नो सांगीतिक समूहसहित प्रिभे नेपाल, सोल्टी काठमाडौँमा भोलि अर्थात फगुन २६ गते शुक्रबार प्रस्तुति दिने भएका हुन् ।
ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् । पहिलो पटक नेपालमा सांगीतक कार्यक्रम गर्न आफू निकै उत्साहित रहेको गायक जैनले बताए ।
कार्यक्रममा नेपाली गायिका सुरक्षा मल्लले गीत गाउनेछिन् । जैनको प्रस्तुतिमा आयोजकले टिकटको पनि व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण