शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
खेलकुद

ललितले दिलाए नेपाललाई पहिलो सफलता

बिहीबार, ०२ चैत २०७९, ०९ : ४७
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले तेस्रो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको हो ।

ललित राजबंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप