स्ववियु निर्वाचन : शंकरदेव क्याम्पसमा मतदान (तस्बिरहरु)
आइतबार, ०५ चैत्र २०७९, १२ : १०
_yuSRBIBRJE.jpg)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित शंकरदेव क्याम्पसमा पनि मतदान भइरहेको छ ।
देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतवार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् वर्षापछि खुलेको काठमाडौँ
-
एमाले कर्णाली अधिवेशन : अध्यक्षका उम्मेदवार शाह अग्रता बढाउँदै
-
एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत
-
एक वर्षमा ७६६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, एक अर्ब सतहत्तर करोड मागदाबी
-
अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी
-
एमाले कोशी प्रदेश अधिवेशन : १२ घण्टा पछि मतगणना सुरु